खेलकुद

लियोनल मेस्सीलाई रोमा फूटबल क्लब पठाउन माग

साउन ११, काठमाडौं । रोमामा अनुबन्ध हुन सहमत भइसकेका ब्राजिलियन विंगर माल्कोमलाई बार्सिलोनाले ‘अपहरण’ शैलीमा भित्र्याएको भन्दै रोमा रुष्ट भएको छ । रोमाका अध्यक्ष जेम्स पलोट्टाले क्याटलान क्लबको कदम अनैतिक