साउन ८, काठमाडौं । मिडफिल्डर मेसुट ओजिलले अबदेखि जर्मनीको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् ।आइतबार बेलुकी टि्वटरमार्फत तीन पेज लामो मर्मस्पर्शी वक्तव्य दिँदै २९ वर्षीय प्लेमेकरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास