एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसामु ९ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा २ सय २२ रनको लक्ष्यब प्रस्तुत गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा टस