खेलकुद

बेल्जियमविरूद्ध उत्कृष्ट पुनरागमन जितसहित फ्रान्स

काठमाडौं । बेल्जियमविरूद्ध उत्कृष्ट पुनरागमन जितसहित फ्रान्स युइएफए नेशन्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार राति भएको सेमिफाइनलमा दुई गोलले