काठमाडौं । फ्रान्सले युईएफए नेसन्स लिग २०२१ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा स्पेनलाई २(१ ले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेको हो । इटलीको सान सिरोमा भएको