खेलकुद

सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने विष्टको चाहाना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने चाहना रहेको बताएका छन् । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिपमा सोमबार राति श्रीलंकालाई ३–२