खेलकुद

प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा

काठमाडौं । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको छ । जितसँगै लण्डन क्लब चेल्सी शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका