काठमाडौं । अंशु फातीले पुनरागमन गर्दै गोल गर्दा बार्सिलोनाले स्पानपिस ला लिगामा आइतबार लेभान्टेलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदानमा नोउ क्याम्पमा बार्सिलोनाका लागि डच खेलाडीद्वय मेम्फिस डिपाए