काठमाडौं । विश्वकप छनोटमा लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । टोलीमा रुबिना क्षेत्रीसँगै काजोल श्रेष्ठ,