खेलकुद

सबैभन्दा खतरनाक सेन्टर फरवार्ड सुआरेज सन् २०२२ पछि कुन क्लबमा ?

एजेन्सी । स्ट्राइकरहरुको मूल्यांकन उनीहरुले गर्ने गोलका आधारमा हुन्छ र लुईस सुआरेज विश्व फुटबलका सबैभन्दा खतरनाक सेन्टर फरवार्डका रुपमा कायम छन् । उनले यस सिजन एथलेटिको म्याड्रिडका लागि पाँच गोल