खेलकुद

बर्खास्त त भए बार्सिलोनाका मुख्य प्रशिक्षक कोम्यान , कारण यस्तो छ

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १-० ले पराजित भएपछि क्लबले