काठमाडौं । स्पेनिस ला लिगामा खराब प्रदर्शन गरिरहेको बार्सिलोनाले सेल्टाभिगोविरुद्ध तीन गोलको अग्रतासमेत खेर फालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टाभिगोसँग तीन/तीन गोलको बराबरी खेलेको छ । सेल्टाभिगोको