खेलकुद

माउन्टेन बाइक च्यालेन्ज रसुवामा मंसिर १८ गते हुने, नगद पुरस्कार कति ?

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्ज रसुवामा मंसिर १८ गते हुने भएको छ ।