खेलकुद

महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी-२० सिरिजमा बनायो नयाँ किर्तिमान

काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको छ । बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको