राजनीति

देउवा निवासमा बसेको बैठक पनि निर्णय विहीन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको सोमवारको बैठक पनि निर्णय विहीन भएको छ। सरकार गठन र समसामयिक राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा बसेको बैठक निष्कर्ष विहीन भएको हो।