काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस महाधिवेशनको माहोलमा छ। कांग्रेसले यही १८ गते देशभर वडा अधिवेशन गर्ने तालिका बनाएको छ। यद्यपि सार्वाधिक विवादमा रहेको जिल्लाहरुको क्रियाशील सदस्यता सूची