काठमाडौंको कार्की ब्याङ्क्वेटमा आज एक कार्यक्रमका साथ पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेका छन्। अभिनेत्री करिश्मा मानन्धर तत्कालिन बाबुराम नेतृत्वको नयाँँ शक्ति पार्टीबाट राजनीतिक करियर