राजनीति

प्रचण्ड किन जनकपुर जादैं छन् ?

नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरस्थित तिरहुतियामा आयोजना हुने