प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ३० बैशाखमै चुनाव हुने बताएका छन् । आज मोरङस्थित सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । देउवाले प्रशासनिक भवन शिलान्यास