
आइतबार इलामको सूर्योदय नगरपालिकामा आयोजित जनसभामा नेकपा (एमाले)का अध्यक्ष केपी ओली सहभागी भएका छन् ।
अध्यक्ष ओलीले फिक्कल चोकमा आयोजित उक्त जनसभालाई सम्बोधन गर्दैछन् । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्दैछन् ।
इलामको निर्वाचन क्षेत्र नम्बर १ नेकपा एसका सम्मानित नेता झलनाथ खनालको क्षेत्र पर्दछ । तस्बिरः नेकपा एमाले इलाम




