आइतबार दिउँसो ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दै छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले आज दिउँसो ४ मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । मन्त्री रामकुमारी झाँक्रीका अनुसार देउवाले आज