राजनीति

लुम्बिनी प्रदेशमा गठबन्धन नभए ६५ पालिका जित्छौ : एमाले

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेशहरुको रिपोर्टिङ सकिएको छ। लुम्बिनी प्रदेशको तर्फबाट अध्यक्ष राधाकृष्ण कँडेलले रिपोर्टिङ गरेका हुन्। कँडेलले लुम्बिनी प्रदेशका ९ जिल्लामा एमाले बलियो र २ जिल्लामा माओवादी