राजनीति

दाङ जिल्ला इन्चार्ज जीवन गौतमले किन पार्टीबाट राजीनामा दिए ?

घोराही उपमहानगरपालिकाले मेयर नपाउने निश्चित भएपछि माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन्। सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्यसमेत रहेका