राजनीति

कांग्रेसले विज्ञप्ति निकालेर नेकपा एससँग गठबन्धन नगर्ने चेतावनी

केन्द्रीय सभापति शेरबहादुर देउवाले जिल्ला सभापति किशोरदत्त बराल र प्रदेश सभापति शुक्रराज शर्मालाई गठबन्धनभित्र खटपट सुरु भएपछि काठमाडौं बोलाएका छन् । जिल्ला सभापति र प्रदेश सभापति संग निर्वाचनको विषयमा केन्द्रित