राजनीति

कुन स्थानीय तहमा कुन दलले उम्मेदवारी दिने भन्ने विषयमा गठबन्धनको छलफल ?

सत्तारूढ गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा बसेको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा आज दिउँसो सत्तारूढ गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बसेको