एमाले अध्यक्ष केपी शर्मा ओलि बैशाख ३ गते सर्लाही जाने भएका छन् । अध्यक्ष ओली सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा आयोजना हुने चुनावी प्रचार–प्रसार तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न