निर्वाचन तयारीको अवस्था र पार्टीले लिने रणनीतिका विषयमा आजका बैठकमा के छलफल भयो ?

२ बैशाख २०७९, शुक्रबार १२:२४

आज खुमलटारमा नेकपा (माओवादी केन्द्र) को विस्तारित बैठक बसेको छ ।

स्थानीय तह निर्वाचन तयारीको अवस्था र पार्टीले लिने रणनीतिका विषयमा आजको बैठकमा छलफल भएको ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।

पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरूको बैठकमा सहभागि रहेका थिए ।