राजनीति

सन्धिखर्कको उपमेयरमा माओवादी केन्द्रबाट तारा भुसालको नाम सिफारिस (पत्र सहित )

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रको) सम्पर्क समन्यवन विशेष प्रदेश समितिले अर्घाखाँची सन्धिखर्कको उप–मेयर पदको उम्मेदवारको लागि तारा भुसालको नाम सिफारिस गरेको छ । भुसाल २०५८ साल देखी पार्टीमा आबद्ध भई