राजनीति

मेरो नेपाल भरि घर घडेरी छैन : खेलराज पाण्डे बुटवल मेयर उम्मेदवार

बुटवल उपमहानगरपालिकाको मेयर पदमा खेलराज पाण्डेले नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराए संगै चुनावी प्रचारप्रसारमा लागेका छन् । मेयर पदमा उम्मेदवारी दर्ता गराएका पाण्डेले २०७४ सालको निर्वाचनमा करिब २ हजार मतान्तरले