राजनीति

सन्धिखर्क – ४ मा उदय भट्टराई द्वारा स्वतन्त्र उम्मेदवारमा मनोनयन दर्ता

अर्घाखाँची जिल्लाको सन्धिखर्क – ४ बाट स्वतन्त्र उम्मेदवारमा उदय भट्टराईले मनोनयन दर्ता गराएका छन् । ” राजनीति गर्ने हो भने ढङ्गको राजनीति गरौ इमानको राजनीति गरौ राजनीति गर्नको लागि राजनीति