राजनीति

अर्घाखाँचीको ६ स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र सदस्यमा कति जनाले उम्मेदवारी दर्ता गराए ?

बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अर्घाखाँची जिल्लामा उम्मेदवारको मनोयन दर्ता जारी छ । मनोयन दर्ता गर्ने समय आज बिहान १० देखि अपराह्न ५ बजेसम्म तोकिएको छ । ६