प्युठान नगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रले टुंगो लगाएको छ । मेयरको टिकट नगर कमिटी अध्यक्ष विष्णु योगीलाई दिने निर्णय भएको माओवादी केन्द्रका प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारीले बताएका छन् ।