स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहँदा सुदूरपश्चिमको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी एक्लिएको छ। उक्त दल कांग्रेस र माओवादीसँग गठबन्धनबिना एक्लै चुनावमा जाने मनस्थितिमा