एमालेको बिहीबार बसेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। सरकार गठनको सम्भावनालाई हेरेर सांसदको संख्या नघटाउने निश्कर्ष निकालिएको उनले