राजनीति

तिलोत्तमामा गठबन्धनले ल्यायो लोकप्रिय घोषणा पत्र

बैसाख ३० गते हुने स्थानीय निर्वाचनका लागि तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले लोकप्रिय कार्यक्रमहरु समेटेर घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस नेतृत्वको गठबन्धनले बनाएको घोषणापत्रमा भारतको दिल्ली