राजनीति

उपाध्यक्ष बमकुमारी खड्का सहित कारवाहीका लागि सिफारिस भएका ६ नेताहरू को को हुन् ?

नेकपा एमालेका उम्मेदवारलाई गाउँपालिकाको कार्यपालिका सदस्यमा जिताउन सहयोग गरेको आरोपमा गाउँपालिकाका उपाध्यक्ष सहित ६ नेतामाथि कारवाहीका लागि सिफारिस गरिएको छ। दाङको बबई गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित बमकुमारी खड्का सहित