राजनीति

काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसमा अहंकार पलाए ठेगान लगाउने चेतावनी दिए

प्रदेश सभाको र प्रतिनिधि सभाको निर्वाचनमा पनि आफूहरू गठबन्धन गरेर जाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । एमाले जस्तै अहंकार कांग्रेसमा पनि पलाउन लागेकोले चिन्ता लागेको उनले