एमालेका सांसद कृष्णप्रसाद दाहालले कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक