राजनीति

लोसपाका नेता राजेन्द्र महतो भन्छन्: बालेन साहको जित जनताले खोजेको परिवर्तनको सङ्केत हो

काठमाडौं महानगरको मेयरमा बालेन साहलाई जिताएर जनताले परिवर्तनको सन्देश दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले भने, “बालेन साहको जित जनताले