राजनीति

रुपन्देहीको तिलोत्तमाको नगर प्रमुख पदमा रामकृष्ण खाँण विजयी

नेकपा एमालेका उम्मेदवार मोहन चापागाईलाई ७६५ मतले पराजित गर्दै तिलोत्तमाको नगर प्रमुख पदमा रामकृष्ण खाँण विजयी भएका छन् । रुपन्देहीको तिलोत्तमाको नगर प्रमुख पदमा खाँण विजयी भएपछि जनताको सेवक भएर