राजनीति

रौतहटको गरुडा नगरपालिकाको मेयर र उपमेयरमा एमाले र कांग्रेस विजयी

गरुडा नगरपालिकामा एमालेका मेयरको उम्मेदवार विजय भएका छन् । रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका उम्मेदवार बीच कडा प्रतिस्पर्धा भएको थियो । कडा प्रतिस्पर्धाको बीच एमालेका