राजनीति

एमालेका नेता भीम रावलले गरे अर्थमन्त्रीलाई यस्ता प्रश्न ?

अर्थमन्त्री जनार्दान शर्मालाई एमालेका नेता भीम रावलले समाजवाद उन्मुख अर्थतन्त्रको व्यवस्था भनिए पनि बजेटलाई किन नवउदारवादी बाटोमा डोहोर्‍याएको भनेर प्रश्न गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले