राजनीति

काठमाडौँ महानगर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाए

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाएका छन्। ल्यान्डफिल्ड साइटको अवरोधका कारण सडकमै फोहोर थुप्रिएको काठमाडौँ महानगर वडा नम्बर १६ का वडा अध्यक्ष