राजनीति

लोसपा नेपाल सच्चिएर आएमा पार्टी एकताको लागि तयार छौं: उपेन्द्र यादव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । यादवले पाँच दलीय