राजनीति

घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै एमालेभित्र खैलाबैला

नेकपा एमालेका अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस गरेको छ। अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस