मन्त्री प्रेम आलेले नेकपा एमालेमा प्रवेश गर्ने तयारी तीव्र पारेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले आफू मन्त्रीबाट बाहिरिने भएपछि नेकपा एमालेमा प्रवेश गर्ने तयारी तीव्र पारेका हुन्