राजनीति

आर्यन सिग्देल स्वतन्त्र उम्मेदवार पोखरेललाई समर्थन गर्दै पहिलो चोटि राजनीतिमा देखिए

लोकप्रिय अभिनेता आर्यन सिग्देलले प्रतिनिधी सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका युवा इन्जिनियर आकर्षण पोखरेललाई समर्थन गर्ने बताएका छन् । अभिनेता सिग्देलले आज विहान काठमाडौं आयाजित कार्यक्रममा बोल्दै चुनावी