राजनीति

नेकपा (एस) पार्टी कार्यालयमा गृहमन्त्री खाँण र अध्यक्ष नेपालबीच भेटघाट के कुरा गरे ?

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । उक्त भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि एकीकृत समाजवादी पार्टी