प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नहुँदा सांसदहरुबीच चर्काचर्की भएको छ। एमाले नेता भीम रावलले प्रधानमन्त्री देउवा समितिको बैठकमा उपस्थित नभएपछि खेद प्रस्ताव पारित गर्न माग गरेका