राजनीति

मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा अध्यक्ष माधव नेपाललाई लाग्यो ठूलो झट्का

नेकपा एकीकृत समाजवादीमा मन्त्रीमण्डल हेरफेर गर्ने पार्टीको निर्णयलाई लिएर विवाद सुरु भएको छ। अध्यक्ष माधव कुमार नेपाललाई पार्टीको निर्णयलाई चुनौती दिँदै १० सांसदले मन्त्री हेरफेर हुन नसक्ने भन्दै ध्यानाकर्षण नै